दोसल्लेबाट पचास लाखको सुन्तला निकासी
दोसल्ले । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँबाट यस बर्ष रु. पचास लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ ।
पोखरा, चितवन र काठमाडौबाट आएका ब्यापारीले बगैचाबाटै प्रतिकिलोग्राम सरदर रु. ८० का दरले सुन्तला खरिद गरेका हुन् ।!-->!-->!-->…
