उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल
ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा!-->!-->!-->…