मुनामा व्यवसाय दर्ता शिविर
मुना। म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा मंगलबार व्यवसाय दर्ता शिविर सम्पन्न भएको छ ।धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई दिन सञ्चालन गरेको शिविरमा १५ वटा!-->…
