समाचारको विधा

आर्थिक

बेनीमा सहकारी बैंकको शाखा स्थापना गर्ने तयारी

बेनी । म्याग्दीका सहकारीकर्मीहरुले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । सहकारी बैंकको शाखा स्थापनाका लागि पहल र व्यवस्थाप गर्न बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा ११ सदस्यीय समिति

गाउपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

दरवाङ, । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका

जेष्ठ नागरिक आश्रमलाई फेन्सी ब्यवसायीको सहयोग

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–९ मा रहेको गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । समितिको छैठौ स्थापना दिवसको अवसरमा बिहिबार नगद रु. सात हजार ५०५ जेष्ठ नागरिक आश्रमलाई सहयोग गरिएको हो । आश्रममा

अडिटर्स एशोसियसनको कार्यालय स्थापना

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय स्थापना भएको छ । बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको विहिबार बेनी नगर प्रमुख सुरत

दरबाङमा बजार अनुगमन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर –६ स्थित दरबाङमा बुधबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजनामा बजार अनुगमन भएको हो । दरबाङ क्षेत्रमा मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलको

म्याग्दीका चार सय बढी पशुपालक कृषकलाई एक करोड ७९ लाख अनुदान

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत ४३२ जना कृषक, फार्म, समुह र सहकारीले रु. एक करोड ७९ लाख

गलेश्वरमा माछापुच्छ्रेको क्युआर कोड

गलेश्वर । माछापुच्छ्रे बैंक लिमिटेडले म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार एक कार्यक्रमको आयोजना गरि बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका

म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको साधारणसभा

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ, मंगला बजार ईकाईको तेस्रो साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रको भूमिका हुने र सहकार्य गर्न

साउनको तेस्रो सोमबार गलेश्वरमा तीन लाख सात हजार भेटि संकलन

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको तेस्रो सोमबार रु. तीन लाख भन्दा बढी भेटि संकलन भएको छ । सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय

निलगिरी क्यासकेडको सुरुङ ‘ब्रेक थु्रु’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरीखोला हाइड्रोपावर प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ