समाचारको विधा

आर्थिक

अडिटर्स एशोसियसनको कार्यालय स्थापना

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय स्थापना भएको छ । बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको विहिबार बेनी नगर प्रमुख सुरत

दरबाङमा बजार अनुगमन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर –६ स्थित दरबाङमा बुधबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजनामा बजार अनुगमन भएको हो । दरबाङ क्षेत्रमा मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलको

म्याग्दीका चार सय बढी पशुपालक कृषकलाई एक करोड ७९ लाख अनुदान

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत ४३२ जना कृषक, फार्म, समुह र सहकारीले रु. एक करोड ७९ लाख

गलेश्वरमा माछापुच्छ्रेको क्युआर कोड

गलेश्वर । माछापुच्छ्रे बैंक लिमिटेडले म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार एक कार्यक्रमको आयोजना गरि बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका

म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको साधारणसभा

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ, मंगला बजार ईकाईको तेस्रो साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रको भूमिका हुने र सहकार्य गर्न

साउनको तेस्रो सोमबार गलेश्वरमा तीन लाख सात हजार भेटि संकलन

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको तेस्रो सोमबार रु. तीन लाख भन्दा बढी भेटि संकलन भएको छ । सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय

निलगिरी क्यासकेडको सुरुङ ‘ब्रेक थु्रु’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरीखोला हाइड्रोपावर प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ

मल्लाजका कृषकलाई बाँदरबाट बाली जोगाउनै मुस्किल (भिडियो सहित )

मल्लाज, खेतमा मकै नभित्र्याउँदासम्म बिहान झिसमिसे उज्यालो नहुँदै खेतमा पुग्ने पर्वतको जलजला गाउँपालिका–४ का चक्रबहादुर कार्की साँझ रात परेपछि मात्र घर फर्कने गर्नुभयो ।खेतमा लगाएको मकैले घोगा हालेर नपाक्दासम्म करिब डेढ महिना कार्कीको

रासायनिक मल र विषादीको प्रयोग घटाउन माटो जोगाऔ अभियान

बेनी। रासायनिक मल र विषादीको प्रयोग घटाउन सन्देश प्रवाह गराउने उद्देश्यले सञ्चालन भएको माटो जोगाऔ अभियानको टोली मंगलबार बेनीमा आएको छ । गत जेठ १ गते काठमाडौदेखि अभियान शुरु गरेका पर्वतको मोदी गाउँपालिकाका नविन पुनको टोली एक हजार आठ सय

पाखोमा हराभरा केरा खेती

साजन परियार बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङका एक व्यवसायिले तीस रोपनी पाखोमा केरा खेती गर्नुभएको छ । धाइरीङको केराबारीको पाखोमा एल्भिन फलफूल फार्मका सञ्चालक खेम केसीले केरा खेती गरेर हराभरा बनाउनुभएको हो । तीन वर्षअघि