अफ्रिकन स्वाइन फिवरबाट अग्नीखेतको बगुर फार्ममा दुई करोड बढीको क्षति
बेनी, महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को संक्रमणका कारण म्याग्दीको बेनी नगरपालिका–७ अग्नीखेतका बंगुर फार्म रित्तिएका छन् ।पुष दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्नीखेतमा रहेका सबै फार्मका बंगुर मरेका हुन् । अग्नीखेतको प्रकृति!-->…