समाचारको विधा

आर्थिक

आगोलागी पिडित ब्यवसायीलाई उद्योग बाणिज्य संघको सहयोग

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले बेनीको न्युरोडका आगोलागी पिडित ब्यवसायीलाई राहत सहयोग गरेको छ ।संघको ब्यवसायिक हितकोष, पदाधीकारी, सदस्य र ब्यवसायिहरुबाट संकलन भएको रु. दुई लाख ३९ हजार ५५० रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान बिद्युत

कपडा तथा फेन्सी व्यवसायी समितिको स्थापना दिवसको अवसरमा रक्तदान

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बुधबार बेनीमा रक्तदान कार्यक्रम गरेको छ । बि.स. २०७४ मा स्थापना भएको समितिले चौथो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालीत रक्तसञ्चार गृह र बेनी अस्पतालको प्राबिधिक

मल्लाज सहकारीको कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया

मल्लाज । मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिरा जिसीको स्वागत र सहसचिव ख्यामबहादुर खत्रीको

आगलागी पिडित ब्यवसायीलाई अधिकृत बिक्रेता संघको सहयोग

बेनी । बेनीका दुई जना आगोलागी पिडित ब्यवसायीहरुलाई मंगलबार धौलागिरी अधिकृत बिक्रेता संघले राहत सहयोग गरेको छ । मंगलबार बिहान बिद्युत सर्ट भएर आगोलागी हुँदा पसल जलेका न्युरोडका ब्यवसायी जगन्नाथ शर्मा र प्रमोद शर्मालाई संघले रु. ६५ हजार

जलजलाको बगरबाट अबैध रुपमा उत्खनन् भएको नदीजन्य बस्तु जफत र लिलाम गरिने

बेनी । पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता बिनै सर्बोच्च अदालतको अन्तरिम आदेश बिपरित कालीगण्डकी नदीको बगरबाट अबैध रुपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार अध्यक्ष

म्याग्दीको बिकास बजेट परिचालनमा ‘असारे’ प्रवृति (भिडियो सहित )

बेनी । हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा म्याग्दी स्थित कार्यालयहरुले कुल मध्य आधा बिकास बजेट असारमा खर्च गरेका छन् । गत वर्ष म्याग्दीमा खर्च भएको कुल बिकास बजेट रु. एक अरब ११ करोड ९५ लाख ४१ हजार ९३४ मध्य रु. ५७ करोड एक लाख ८६ हजार ६९१

पस्मिना उद्योगीहरु भुुवा खोज्दै उपल्लो मुस्ताङमा (भिडियो रिपोर्ट सहित )

बेनी । नेपाली उद्योगीहरुले स्वदेशी ऊन प्रसोधन गरेर पस्मिना उत्पादनको तयारी गरेका छन् । उद्योगीहरुले पस्मिना बनाउन च्याङग्राको भुवा (ऊन) खरिद गर्न थालेपछि मुस्ताङका कृषकमा खुसीयाली छाएको छ । नेपाल पस्मिना उद्योग संघले लोघेकर दामोदरकुण्ड

राजस्व संकलनमा म्याग्दी मालपोतको छलाङ (भिडियो सहित )

बेनी । जिल्ला मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा रु. तीन करोड २९ लाख ४३ हजार ८०६ राजस्व संकलन भएको थियो । हालै सकिएको आर्थिक वर्ष

यस्ता छन् डिभिजन बन कार्यालय म्याग्दीले गत आबमा गरेका कार्यक्रमका उपलब्धी (भिडियो अन्तरबार्ता सहित )

साजन परियारबेनी, । बन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका म्याग्दीका कृषकले रु. पाँच लाख भन्दा बढी राहत पाएका छन् । डिभिजन बन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा २५ जना कृषकलाई रु. पाँच लाख चार हजार रुपैयाँ राहत बितरण

धवलागिरीको ७४ प्रतिशत बजेट खर्च, साढे तेह् किलोमिटर सडक निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ७४ दशमलब ६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४३ करोड ६७ लाख ९२ हजार ९५ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३२ करोड ६१ लाख ६५ हजार ४८ रुपैयाँ खर्च