समाचारको विधा

आर्थिक

मंगलामा ८१ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ८१ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४० करोड ९१ लाख ३५ हजार ७७३ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३६ करोड ५६ लाख आठ हजार ७९३ अथवा ८१.३८ प्रतिशत खर्च

बेनी नगरपालिकाको असी प्रतिशत बिकास बजेट खर्च

चार सय योजना कार्यान्वयन बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा करिब चार सय वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ । ४०९ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन भएकोमा ३९८ वटा कार्यान्वयन भएका

पाँच हजार सवारी साधनलाई तीस लाख जरिवाना

बेनी । म्याग्दीमा एक वर्षको अवधिमा करिब पाँच हजार सवारी धनी र चालकलाई कारबाही गरेर रु. तीस लाख भन्दा बढी जरिवाना तिराइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ८५० जना सवारी धनी र चालकलाई रु. तीस लाख ७३ हजार

धवलागिरीका लक्षित समुदायलाई सामाजिक सुरक्षा भत्ता बितरण सुरु

धौलागिरी खबर फलोअप समाचार बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायलाई गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता आठ महिनापछि बितरण गर्न थालिएको छ । प्रभु बैंक लिमिटेडको शाखाले बुधबारदेखि ताकमका जेष्ठ नागरिक, दलित

धवलागिरीका लक्षित समुदायले आठ महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाएनन्

बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायले गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । ताकम स्थित प्रभु बैंक लिमिटेडको शाखाको कमजोरीले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका

बेनीको बगरमा नदीको दोहन र बालुवा चोरी

बेनी । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदीको बगरबाट ठेक्का सम्झौता बिनै बालुवा उत्खनन भएको छ । बेनी–१ को आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गरि चोरी निकासी भएको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर

म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकारको ६१ र प्रदेशको ८८ प्रतिशत पुजिगत बजेट खर्च भएको छ । पुजिगत शिर्षकमा दई वटै सरकारका निकायको एक अरब ५२ करोड ६६ लाख ९८ हजार ४४३ रुपैयाँ बजेट बिनियोजन भएकोमा समग्रमा करिब दुई

गुर्जामा उच्च घनत्वको स्याउ खेती

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको

बारीबेनीमा पश्चिम नेपालको आठौ सेवा केन्द्र बिस्तार

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ आर्थिक वर्ष २०७८÷७९ को पहिलो दिन शुक्रबार देखि पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा सेवा केन्द्र सुरु गरेको छ मिलनचोकको नबकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थालाई

यस्ता छन कृषि ज्ञान केन्द्रले म्याग्दीमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको उपलब्धी

बेनी । म्याग्दीमा आर्थिक वर्ष २०७७÷७८ मा ३२ वटा साना ब्यवसायिक फर्म स्थापना भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले तरकारी, किबी, मौरी, फुल, च्याउ, ओखर र स्याउ खेती सम्बन्धि ३२ वटा साना ब्यवसायिक फार्ममा पुर्बाधार निर्माण गर्न पचास