गण्डकीका यातायात कार्यालयबाट रु. तीन अर्ब भन्दा बढी राजस्व संकलन
सन्तोष गौतमपोखरा, । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयहरुले गत आर्थिक वर्ष २०७९÷८० मा रु. तीन अरब भन्दा बढी राजस्व संकलन गरेका छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको वार्षिक समिक्षा!-->!-->!-->…
