म्याग्दी उद्योग वाणिज्य संघद्धारा पुरस्कार र सम्मान वितरण
बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औ वार्षिक साधारणसभा तथा १२ अधिवेशनको शनिबार बेनीमा भएको उद्घाटन समारोहमा विभिन्न पुरस्कार र सम्मान वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,!-->!-->!-->…