म्याग्दीमा रु. ३१ करोड ६० लाखको सुन्तला उत्पादन
बेनी ः यस वर्ष म्याग्दीमा रु. ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।
सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । चार सय ३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार पाँच सय १५ मेट्रिक्टन सुन्तला!-->!-->!-->…
