बागलुङमा नक्कली नोट भेटियो, सतर्कता अपनाउन म्याग्दी प्रशासनको अपिल
बेनी, ः छिमेकी जिल्ला बागलुङमा एक हजारका नक्कली नोट फेला पर्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, म्याग्दीले अनुरोध गरेको छ ।
बागलुङ बजारमा धमाधम नक्कली नोट फेला परेपछि जिल्लास्थित बैंक तथा वित्तिय संस्था, भिडभाड हुने पसल!-->!-->!-->…
