समाचारको विधा

आर्थिक

म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व र पदाधीकारी चयनमा सकस

बेनी,। म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशन तथा ३० औ साधारणसभा शनिबारदेखि बेनीमा शुरु भएको छ । अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभयो । साधारणसभामा अध्यक्ष बेलबहादुुर कटुवाल, महासचिव अमित

म्याग्दी उद्योग वाणिज्य संघद्धारा पुरस्कार र सम्मान वितरण

बेनी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औ वार्षिक साधारणसभा तथा १२ अधिवेशनको शनिबार बेनीमा भएको उद्घाटन समारोहमा विभिन्न पुरस्कार र सम्मान वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,

कोरला नाका व्यवसायिक रुपमा सञ्चालन गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको माग

बेनी, सरोकारवालाहरुले मुस्ताङ स्थित कोरला नाका व्यवसायिक रुपमा नियमित सञ्चालन गर्न माग गरेका छन् । बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी जनप्रतिनिधी, राजनीतिकर्मी, उद्योगी

जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि सूूचारु

जोमसोम, जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि आजदेखि सूचारु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा देखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकुुल मौसमका कारण गत मंसिर दोस्रो सातादेखि स्थगित भएको

बिक्रि प्रतिनिधि संघ धवलागिरी अध्यक्षमा गौतम

बागलुङ, नेपाल बजार बिक्रि प्रतिनिधि संघ धवलागिरी इकाइको प्रथम अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । बागलुङमा सम्पन्न अधिबेशनले दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेशम गौतम, सचिवमा अशोक

म्याग्दी र मुस्ताङमा कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम

बेनी । युवाहरुलाई कृषि तथा पशुपंक्षीपालन सम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई म्याग्दी÷मुस्ताङले १८ देखि

कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले

मुद्रण संघको कैदीबन्दीलाई प्रिन्टर सहयोग

बेनी, । म्याग्दी मुद्रण संघले जिल्ला कारागार म्याग्दीका कैदी बन्दीहरुलाई प्रिन्टर सहयोग गरेको छ ।संघको प्रथम स्थापना दिवसको अवसरमा मंगलबार १ थान प्रिन्टर सहयोग गरिएको हो । संघका अध्यक्ष सन्दिप खत्री लगायतको टोलीले निमित्त कारागार प्रमुख

मंगला र किसानी माविका विद्यार्थीले च्याउ फलाए

बेनी, । म्याग्दीका प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला