समाचारको विधा

आर्थिक

आठ जना महिला उद्यमी पुरस्कृत

बेनी। म्याग्दीका आठ जना महिला उद्यमीहरुलाई बुधबार नगद पुरस्कार सहित सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले उद्यमीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । बेनीमा बुधबारदेखि शुरु भएको ११ औ माघे

बेनीमा ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रर्दशनी सुरु

बेनी, ः माघे संक्रान्ति पर्वको अवसरमा बुधबारदेखि म्याग्दीको जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन

उद्योग, व्यवसाय र लगानी सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह

बेनी । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लागानीमैत्री वातावरण बनेमा लगानीका लागि पुँजीको अभाब नभएको बताउनभएको छ । बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको ११ औँ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा

बेनीमा खाना महोत्सवको तयारी पुरा

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले यही पुष ३० देखि माघ ३ गतेसम्म ११ औ माघे

न्यु धौलागिरिको सञ्चालक समितिको अध्यक्षमा पुनः अमृतलाल

बेनी । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । पुष ११ गतेदेखि सेवा केन्द्र एकाईगत साधारणसभा गरेको संस्थाको इकाई प्रतिनिधिहरुको निर्णय

भूतपूर्व सैनिक सहकारीको २० औँ बार्षिक साधारणसभा

बेनी । बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ । कार्यक्रममा नेफस्कुनका

बेनीमा ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना

बेनी, माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रर्दशनी हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले यही पुष ३० देखि माघ ३ गतेसम्म ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

बेनी ः म्याग्दीको प्रमुख नगदे फलफुल बाली सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढेपनि उत्पादकत्वमा कमी आएको हो । कृषि विकास कार्यालय, म्याग्दीका अनुसार गत वर्षको तुलनामा प्रतिहेक्टर शून्य दशमलब

ताकमकी पद्माकुमारी आचार्यलाई प्याजको नर्सरीबाट सफलता

कृष्णराज पौडेल ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनी भन्दा कम क्षेत्रफल जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु. एक लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । ताकमको आचार्य कृषि फार्मका सञ्चालक

बेनी नगरपालिकाको चालु आ.व.को बजेट संसोधन

बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको