घोडेपानीमा एकै दिन १८१ जना चिनिया पर्यटक
सुरेन गुरुङघोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आइतबार एकै दिन १८१ जना चिनिया पर्यटक भ्रमणमा आएका छन् ।
वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सूचारु भएको हो । नेपाल विग!-->!-->!-->…