समाचारको विधा

आर्थिक

ताराखोलामा श्रम बैंक

सन्तोष गौतमताराखोला, १७ पुष । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार

गण्डकी र बागमतीका यातायातमन्त्रीबीच यातायात क्षेत्र सुधारका विषयमा छलफल

पोखरा ः यातायात व्यवस्था कार्यालय कास्कीमा देशमै पहिलो पटक सवारी साधनको ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गरिएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्तालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयहरुलाई

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

जोमसोम । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको छ ।

लोकदिपका सदस्यलाई दिगो र कोर स्माइल डेण्टलमा छुट

बेनी, । बेनीको लोकदीप बचत तथा क्रृण सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँग विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ । आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा

बेनीमा ३० जना नयाँ उद्यमी तयार र ३० जनालाई स्तरोन्नति गरिने

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यस वर्ष ३० जना नयाँ उद्यमी तयार र ३० जना पुराना उद्यमीलाई स्तरोन्नति गरिने भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत छनौट भएका ३० जना उद्यम गर्न इच्छुकहरुका लागि सोमबारदेखि बेनीमा

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक

महिला उद्यम विकास समितिमा अम्विका

बेनी, । अम्बिका श्रेष्ठको नेतृत्वमा महिला उद्यम विकास समिति म्याग्दीको कार्यसमिति पुर्नगठन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आइतबार सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा

सुन बेचेर सुन्तला लगाए, सुनै फलाए

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर

लोकदीपको नेतृत्वमा प्रमिला

बेनी, । बेनीको लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।बेनीमा शनिबार सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो ।

दिदीबहिनीको बाहै साधारणसभा

बेनी, । बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको बाहे वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको थियो । प्रदेशसभा सदस्य गौचनले संचालकहरुले सहकारी ऐन नियमलाई