समाचारको विधा

आर्थिक

३० हजार घाँसका बिरुवा उत्पादन, असार २० गतेदेखि वितरण गरिने

बेनी, । भु तथा जलाधार संरक्षण कार्यालय पर्वतले म्याग्दीका कृषकलाई वितरण गर्न ३० हजार घाँसका बिरुवा उत्पादन गरेको छ । बेनीमा रहेको नर्सरीमा कार्यालयको वार्षिक कार्यक्रम र बेनी नगरपालिकाको सहयोगमा १५÷१५ हजार बिरुवा उत्पादन भएको हो ।

जलजलाका कृषकलाई सुन्तला जात फलफुलका बिरुवा वितरण

बेनी । पर्वतको जलजला गाउँपालिकाले कृषकहरुलाई सुन्तला जात फलफुलका बिरुवा वितरण गर्न थालेको छ । गाउँपालिकाको कृषि शाखाले टोल विकास संस्था र कृषक समूहलाई सुन्तला र कागतीका बिजु र कलमी विरुवा वितरण गर्न शुरु गरेको हो । बर्खे भरी शुरु भएको

कालीपुलमा कोशेली घर शुरु

बेनी, बेनी नगरपालिका ८ कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोशेली घर) स्थापना भएको छ । कालीपुल म्याग्दी र मुस्ताङ भित्र्ने मुख्य नाका हो । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी

मालिका–३ मा कागतिका बिरुवा वितरण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ औलाका कृषकलाई कागतिका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार कृषकको आयआर्जन वृद्धिका लागि कागति खेति प्रति आकर्षण बढाउन बिरुवा वितरण गरिएको हो । करिब ८० जना कृषकहरुलाई १

रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च

पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो । रेडमी मोवाइल

रघुगंगामा ४८ करोड ५० लाखको बजेट पारित

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि साढे ४८ करोड बढीको बजेट पारित गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभाले रु ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष

मध्यकालीगण्डकीको वित्तीय व्यवस्थापन

बेनी,। म्याग्दीमा निर्माण शुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट

मालिकाको बजेट ४७ करोड ७४ लाख

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा शुक्रबार सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले

तोराखेतमा ‘आइपिएम’ कृषक पाठशाला सम्पन्न

तोराखेत, ः म्याग्दीको मंगला गाउँपालिका–२ तोराखेतमा सञ्चालन भएको एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मंगलबार समापन गरिएको छ । रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्ने उद्देश्यले

भकिम्लीको आलु ब्राण्डीङ गरिदै

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छापका कृषकले सामुहिक आलु खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको सहयोगमा भकिम्लीको बेलढुङ्गा कृषि फार्मले १०० रोपनी क्षेत्रफलमा आलु खेती गरेका हुन् । फर्मका उपाध्यक्ष केरसिंह पुनले ७५ रोपनीमा