समाचारको विधा

आर्थिक

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

बेनी, ः बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् ।गाउँका प्रत्येक घरले आलु खेती गरेका छन्

संगिनीको अध्यक्षमा साधना श्रेष्ठ

बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको

मुद्रण संघमा सन्दिप

बेनी, । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि

पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा शर्मा

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको

न्युु धौलागिरिका सदस्यलाई स्टेशनरी देखि यातायातमा छुट

बेनी, । बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायिक संस्थासंग सम्झौता गरेको छ ।धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध

मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्रमा च्याङग्रा जोनको सहयोग

जोमसोम, ः मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)ले जोड दिएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा खोर सुधारका लागि ७ वटा र स्रोत

बेनीमा महिला उद्यम समितिले माघेसंक्रान्ति मेला आयोजना गर्ने

बेनी, । महिला उद्यम विकास समिति म्याग्दीले जिल्ला सदरमुकाम बेनीमा यही पुष २९ देखि माघको २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना गर्ने भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौँ संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल

मालिकामा थप तीन करोड तीस लाख बजेट बिनियोजन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको बुधबार भएको गाउँसभाको १४ औं अधिवेशनबाट चालु आर्थिक वर्षका लागि थप रु. तीन करोड तीस लाख बजेट बिनियोजन भएको छ । दरवाङको छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप बजेट विनियोजन गरेको हो । गत

चौरीको नष्ल सुधार गर्न मुस्ताङका कृषकलाई याक वितरण

पोखरा, नष्ल सुधारका लागि मुस्ताङका कृषकहरुलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० वटा याक वितरण गरेको हो । सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक

घारका कृषक तेजबहादुर बरुवालले दश किलोग्राम भन्दा बढी तौल भएको काउली फलाउनुभयो

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक तेजबहादुर बरुवालले एउटै दश किलोग्राम भन्दा बढी तौल भएको काउली उत्पादन गर्नुभएको छ । घारको पैयुपाटामा ७० वर्षीय बरुवालले सञ्चालन गर्नुभएको हरियाली कृषि फर्ममा उत्पादन भएको एउटै