टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन
बेनी, आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अन्नपूर्ण!-->!-->!-->…