समाचारको विधा

आर्थिक

कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

बेनी । कुमारी बैंक लिमिटेडको बेनी शाखाले शनिबार बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा शनिबार वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसत्र प्रहरी गणको परिसरमा बृक्षारोपण

बेनी बचतले मनायो सहकारी दिवस

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर ६४ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ । “मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” भन्ने मुल नाराका साथ बेनी बजारका सहकारी संस्थाका पदाधीकारी र प्रबन्धकहरुबीच शुभकामना

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परिक्षण उत्पादन प्रभावित

बेनी । कर्मचारीहरुमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल

ढकमक्क घोडेपानी (भिडियो खबर सहित)

घोडेपानी, । पोखराको चिप्लेढुङ्गाकी सरिता सिग्देलको टोली शुक्रबार र शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी–पुनहिलको गुराँसको जंगल घुमेर फर्कनुभयो । गत वर्षको चैतमा बन्दाबन्दी भएपछि पोखरा देखि बाहिर नजानुभएकी सिग्देलले घोडेपानी

मालिकाको तीस प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको अवधिमा तीस प्रतिशत बजेट खर्च गरेको छ । कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ रुपैयाँ बजेट बिनियोजन गरेको मालिकाले २०७७ फागुन मसान्त सम्म १३ करोड ३६ लाख ८३ हजार ९५६

रघुगंगाका कृषकलाई कृषि सामग्री र औजार बितरण सुरु

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री र औजार बितरण गर्न थालेको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन पचास प्रतिशत अनुदानमा सामग्री र औजार बितरण सुरु गरेको हो ।

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । पर्यटन बिभागले ठेक्का मार्फत अन्नपूर्ण, निलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

मंगलाका सबै पशुलाई खोप लगाइने

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पशुको पूर्ण खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले मंगला गाउँपालिकासँगको समन्वयमा कृषकले पालेका सबै पशुहरुलाई गोठमै पुगेर खोप लगाउन थालेको हो । बाबियाचौरमा

स्थापना दिवसको अवसरमा पश्चिम नेपालको रक्तदान

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा केन्द्रिय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १४ औ स्थापना दिवस मनाएको छ । सदरमुकाममा रहेको बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको

दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।