म्याग्दीका मुख्य सडकमा यातायात ठप्प, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
बेनी । निरन्तरको बर्षासँगै कारण म्याग्दीका मुख्य सडकमा यातायात सेवा ठप्प बनेका छन् ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी, बेनी–जोमसोम र म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग!-->!-->!-->…
