समाचारको विधा

विकास

म्याग्दीको बिकास बजेट परिचालनमा ‘असारे’ प्रवृति (भिडियो सहित )

बेनी । हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा म्याग्दी स्थित कार्यालयहरुले कुल मध्य आधा बिकास बजेट असारमा खर्च गरेका छन् । गत वर्ष म्याग्दीमा खर्च भएको कुल बिकास बजेट रु. एक अरब ११ करोड ९५ लाख ४१ हजार ९३४ मध्य रु. ५७ करोड एक लाख ८६ हजार ६९१

यस्ता छन् डिभिजन बन कार्यालय म्याग्दीले गत आबमा गरेका कार्यक्रमका उपलब्धी (भिडियो अन्तरबार्ता सहित )

साजन परियारबेनी, । बन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका म्याग्दीका कृषकले रु. पाँच लाख भन्दा बढी राहत पाएका छन् । डिभिजन बन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा २५ जना कृषकलाई रु. पाँच लाख चार हजार रुपैयाँ राहत बितरण

धवलागिरीको ७४ प्रतिशत बजेट खर्च, साढे तेह् किलोमिटर सडक निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ७४ दशमलब ६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४३ करोड ६७ लाख ९२ हजार ९५ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३२ करोड ६१ लाख ६५ हजार ४८ रुपैयाँ खर्च

‘हाइड्रो हब’ नारच्याङको फेरिएको परिचय (भिडियो रिपोर्ट सहित )

सन्तोष गौतमनारच्याङ, १९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ कालीगण्डकीको तिर देखि आठ हजार ६८ मिटर अग्लो अन्नपूर्ण हिमालको शिरसम्म फैलिएको छ । मगर समुदायको बाहूल्य बसोबास भएको नारच्याङ भएर कालीगण्डकी,

नारच्याङमा सहिद स्मृति प्रवेशद्धार निर्माण

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा “जनयुद्ध”का सहिदको स्मृतिमा प्रवेशद्धार निर्माण भएको छ । सहिद उदिसुवा बुद्धुजाको स्मृतिमा नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको बेलिब्रिज नजिकै प्रवेशद्धार

स्वदेशी लगानीमा बनेको म्रिस्तीखोला लागतको हिसाबले सस्तो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको म्रिस्तीखोला जलबिद्युत आयोजनाले ब्यवसायिक बिद्युत उत्पादन थालेको छ । माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला नेपालमा हालसम्म स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा

प्यारीबाराही तालमा ‘फुट ट्रेल’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को प्यारीबाराही तालमा ‘फुट ट्रेल’ निर्माण भएको छ । नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकास गर्न प्यारीबाराही ताल वरपर पैदलमार्ग निर्माण र घेराबार गरेर सौन्दर्यकरण गरिएको हो । डिभिजन बन कार्यालय

म्याग्दीमा भूकम्पले क्षति पुगेका ८८ वटा बिद्यालयका कक्षाकोठा भवन पुनःनिर्माण (भिडियो रिपोर्ट सहित)

बेनी । पाँच वर्षको अवधीमा भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा बिद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बि.स. २०७२ को भूकम्पले भत्किएका र जिर्ण बनेका बिद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला

मंगलामा ८१ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ८१ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४० करोड ९१ लाख ३५ हजार ७७३ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३६ करोड ५६ लाख आठ हजार ७९३ अथवा ८१.३८ प्रतिशत खर्च

प्रदेश सरकार मार्फत म्याग्दीका तीन वटा सडक कालोपत्रे हुदै, चार वटा सडक पुल निर्माणको चरणमा (भिडियो…

बेनी, गण्डकी प्रदेशको दुई हजार २९७ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा छ वटा स्थानीय तह र ४५ वटा वडा छन् । धवलागिरी गाउँपालिकाको गुर्जा र लुलाङ बाहेकका ४३ वटा वडामा बिकासको मुख्य पुर्बाधार मानिएको सडक यातायात सुबिधा पुगेको छ । बि.स. २०७५