समाचारको विधा

विकास

रघुगंगामा १३७ योजना निर्माण सम्पन्न

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १३७ वटा पुर्बाधार सम्बन्धी योजना निर्माण गरेको छ । ९ वटा गाउँपालिका स्तरीय गौरवका योजना र १२८ वटा वडा स्तरीय योजना निर्माण भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले

अन्नपूर्ण गाउँपालिकामा डेढ सय योजना निर्माण सम्पन्न

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा साढे १२ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । १२ दशमलब ५६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको गाउँपालिकाले यसअघि निर्माण भएका ८६८ दशमलब ५० मिटर सडकमा ढुङ्गा बिछ्याएर

कालीको पानी गलेश्वर उक्लिदै

गलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकी नदीको पानीले स्नान गर्न पाउने भएका छन् । कालीगण्डकी नदीको पानी तानेर गलेश्वर शिवालय मन्दिर परिसरमा निर्माण भएको धारामा

चार दिनपछि खुल्यो बेनी–दरबाङ र बेनी–जोमसोम सडक

बेनी । बर्षातसँगैको पहिरोका कारण अवरुद्ध बनेका म्याग्दीको लाइफलाइन मानिएका बेनी–दरबाङ र बेनी–जोमसोम सडक सोमबार साँझदेखि खुलेको छ । विभिन्न ठाउँमा पहिरोले क्षति पु¥याएपछि असार २४ गतेदेखि अवरुद्ध बनेको दुई वटै सडक मर्मतपछि यातायात सञ्चालन

बरंजा जोड्ने नमुना सडक स्तरोन्नति

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नति भएको छ । बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

बेनी, मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा स्थानीयबासीले उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्बाधार बिकास

भकिम्लीका अधिकांश योजना निर्माण सकियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन भएका अधिकांश योजना निर्माण सकिएका छन् । बेनी नगरपालिकाका २९ र प्रदेश सरकारको एक वटा योजना निर्माण सकिएका हुन् । नगरपालिकाले दुई लाख बजेट बिनियोजन गरेका

पाखापानी–कोटगाउँ जोड्ने २६५ मिटर लामो पुल निर्माण

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँको सिमानामा रहेको घोप्टेखोलामाथि झोलुङ्गे पुल

रघुगंगाका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला

अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण