समाचारको विधा

विकास

दरबाङ बजार संरक्षण योजनामा लापरवाही

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा लापरवाही भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्कि पर्खाल निर्माणका क्रममा कमशल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयवासीले गुनासो गरेका छन् । नदी

मतिचौरमा १०८ धारा निर्माण

दाना । म्याग्दीको अन्नपुर्ण गाउँपालीका–३ दानाको मतिचौर स्थित मोति बराहमा १०८ धारा निर्माण भएको छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको मतिचौरमा रु. बीस लाखको लागतमा धारा निर्माण भएको हो । अन्नपुर्ण गाउँपालीकाको रु. आठ लाख

मंगलाघाटमा सडक कालोपत्र

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मंगलाघाटमा सडक कालोपत्र भएको छ । मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मंगलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरिसकेको निर्माण

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

डाडाखेतमा सवस्टेशन निर्माण शुरु

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ । नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७

बादिकाको सडकमा सास्ती र जोखिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँच वटा वडालाई जोड्ने दरवाङ–धारापानी सडकको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ । स्तरोन्नतिको क्रममा रहेको सडकको बादिकाको भिर खण्डमा यातायातका साधन सञ्चालनका लागि जोखिम र सास्ती भएको हो । नयाँ

स्वाँतमा सडक र मन्दिर उद्घाटन

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा निर्माण भएको सडक र मन्दिर मंगलबार उद्घाटन गरिएको छ । स्वाँतको पुल देखि घुर्जा जोड्ने मोटरबाटो र स्वाँत टोलको गणेश मन्दिरको पुर्व मन्त्री उत्तमबहादुर पुनले उद्घाटन गर्नुभएको हो

बेनी–जोमसोम सडकको काभ्रेभिर घाँसा खण्ड बैशाख ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड

दुर्गम रहेन मालिकाको पात्ले गाउँ

सन्तोष गौतम डाडागाउँ,। मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन् । ‘यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छौं, उनले भने, ‘कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच