कोरला नाका जोड्ने सडक निर्माणलाई तिब्रता दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन
बेनी, । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणलाई तिब्रता दिन दिर्नेशन दिनुभएको छ ।
चिन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दी र मुस्ताङ खण्डमा सडक!-->!-->!-->…
