डाडाखेत–राहुघाट प्रशारण लाइनको मुआव्जा वितरण शुरु
बेनी। म्याग्दीमा निर्माणाधिन डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि करिब रु. दुई करोड मुआब्जा वितरण शुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका!-->!-->!-->…