समाचारको विधा

विकास

पोखरेबगर चित्रे सडकलाई पुर्णता दिन थप बजेट ब्यवस्थापन गर्न माग

सुरेन गुरुङ,शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण कार्य अधकल्चो बन्ने देखिएको छ । ७० प्रतिशत निर्माण सकिएको सडकको चेनेज १६ पल्स ४२० भन्दा माथि तोकिएको मेसिनरी र ग्यावीयनको

गुर्जाको ओमथान खोलामा ट्रस पुल निर्माण

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा स्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडा अध्यक्ष झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । पुलले

म्रिस्ट्रीखोला दोस्रो जलविद्युत आयोजना निर्माणको तयारी

घारखोला । माउन्टेन इनर्जी नेपाल लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रखोला पहिलो

गुर्जा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न निर्माण शुरु भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा स्वास्थ्य चौकीको भवन

बेनीकोतको जिर्णोद्धार थालियो

बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी

आम्बोटमा सामुदायिक भवन निर्माण

बेनी । बेनी नगरपालिका–२ आम्बोटमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा आम्बोट आमा समूहले भवन बनाएका हुन् । एक वटा सभाहल सहित दुई कोठे भवन र शौचालय निर्माण भएको आमा समूहकी अध्यक्ष लक्ष्मी सुबेदी घिमिरेले

गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा

गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि

धवलागिरीको कोपिलाघाट र आवासखोलामा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ नाउराको कोपिलाघाटमा झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ट्रस पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाले आवास खोलामा ३२ मिटर लामा ट्रस र नाउराको कोपिलाघाट स्थित म्याग्दी नदीमा ६७ मिटर लामो

ढोलठानामा पुर्बाधार निर्माण

ढोलथाना । म्याग्दीको बेनी नगरपालिका–९ स्थित तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा पर्यटकीय पुर्बाधार निर्माण भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । पछिल्लो चार

पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख अर्याल पुरस्कृत

बेनी । पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्याल प्रदेश सरकारबाट पुरस्कृत हुनुभएको छ । गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले पुरस्कृत हुने उत्कृष्ट कार्यालय र कर्मचारी छनोट गरेको हो । सातौ तहका इञ्जिनियर अर्याल