समाचारको विधा

विकास

उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी पर्यटकीय गन्तब्य समेत हो । उपलल्लो तातोपानी टोल विकास संस्था र जलभाई भगवति आमा समूहको

बगरफाँटमा खानेपानी आयोजनाको परिक्षणका लागि धारामा पानी वितरण

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको परिक्षणका लागि धाराबाट पानी वितरण भैरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले

रुममा ३ वटा खानेपानी आयोजना निर्माण

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३

बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३

म्याग्दीका थप एक हजार चार सय घरधुरीमा विद्युत विस्तार

बेनी, ः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा १ हजार ४०० सय भन्दा बढी घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका विभिन्न ठाउँमा एक

मालिकाको डाडागाउँमा खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा खानेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको श्रमदानमा निर्माण भएको हो । आयोजनाबाट ५६ घरधुरी, १

बैसरीको भिरबाट खस्ने पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक दैनिकजसो अवरुद्ध बनाउने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरो, यातायात प्रभावित

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले यातायात प्रभावित बनाएको छ। स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो,

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

बेनी, ः मुस्ताङ देखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीदेखि

फापरखेतमा पहिरो पन्छाएपछि बेनी–दरवाङ सडक १० दिनपछि खुल्यो

बेनी, म्याग्दीको ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि असार २८ गतेदेखि पश्चिम