रेलेखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ ।
ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परिक्षणका लागि यसै!-->!-->!-->…
