समाचारको विधा

विकास

घारमा एक वर्षमा तीन करोड बजेटका ३८ वटा योजना कार्यान्वयन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारमा आर्थिक वर्ष २०८१÷०८२ मा रु. तीन करोड भन्दा बढी लगानीमा ३८ वटा योजनाहरु निर्माण सम्पन्न भएका छन् । गाउँपालिका, प्रदेश, संघीय सरकार र अन्नपूर्ण संरक्षण आयोजना मार्फत रु. तीन करोड १० लाख ८०…

मराङमा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण…

औलामा अस्पताल भवन निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा अस्पतालको भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजना बागलुङले पाँच शैया क्षमताको अस्पताल सञ्चालन गर्न मिल्ने गरि भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो…

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ स्थित कालीगण्डकी नदीको पानी तानेर सुन्दरचौरको डाडामा उकालिएको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना मार्फत कालीगण्डकीको किनारमा…

घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि आयोजना शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले…

गलेश्वर र राहुघाटमा बाढी नियन्त्रण योजना

बेनी, राहुघाट नदीको कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी कोरिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर,…

बेल्फी लुरवाङ सिचाई निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिचाई योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । वि.स. २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा…

रघुगङ्गको बेगमा वडा कार्यालय भवन निर्माण

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु. एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । दुई तले नौ कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडा अध्यक्ष बिलप्रसाद फगामीले रु. एक…

दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत पुुल निर्माण भएपछि यात्राअवधी छोटिएको छ । पुलबाट धवलागिरी.–३ र…

म्याग्दीको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता

बेनी, रु. ५२ करोड बढीको लागतमा म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नेति सम्बन्धी योजना कार्यान्वयनमा आएको छ । गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी…