समाचारको विधा

विकास

धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा

बेनी–गलेश्वर सडक स्तरोन्नति शुरु

बेनी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने काम शुरु भएको छ । २ किलोमिटर १०२ मिटर सडक विस्तार र कालोपत्र गर्ने जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास

म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति सरोकारवालाको असन्तुष्टि

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा बिहिबारदेखि शुरु भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन

शुरु भएको छ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

बेनी, म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाईले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शैया क्षमताको अस्पतालको भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण शुरु भएको थियो । तेस्रो

मौवाफाँटमा प्रहरी चौकी र भवन उद्घाटन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी र भवन उद्घाटन गरिएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा

घुम्ति शिविर लिएर जलजलाका जनप्रतिनिधि र कर्मचारी वडामा

बेनी,। पर्वतको जलजला गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर वडाबाटै सेवा दिन थालेको छ ।लामाखेत स्थित गाउँपालिकाबाट प्रदान गरिने सेवा वडामै उपलब्ध गराउन घुम्ति शिविर सञ्चालन गरेको हो । मल्लाज स्थित वडा नम्बर २ को कार्यालयबाट सोमबारदेखि शुरु

रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण शुरु भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजना आगामी असार महिनाभित्र

कोरला नाका जोड्ने सडक निर्माणलाई तिब्रता दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

बेनी, । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणलाई तिब्रता दिन दिर्नेशन दिनुभएको छ । चिन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दी र मुस्ताङ खण्डमा सडक

बेनीमा नदी नियन्त्रण आयोजना शुरु

बेनी, । म्याग्दीको सदरमुकाम बेनी स्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना शुरु भएको छ । रुपाताल एकिकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका ७ र ८ को सिमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्कि पर्खाल निर्माण थालेको

डाडाखेत–राहुघाट प्रशारण लाइनको मुआव्जा वितरण शुरु

बेनी। म्याग्दीमा निर्माणाधिन डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि करिब रु. दुई करोड मुआब्जा वितरण शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका