समाचारको विधा

विकास

जलजलाको १८ औ गाउँसभा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १८ औ गाउँसभा आइतबार लामाखेतमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षका लागि स्विकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ । विभिन्न विधेयक र ऐन पारित गरेको छ । सभामा

नेपाली काँग्रेस म्याग्दीद्धारा पुर्व प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश

बेनी, नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनाहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाट कार्यक्रममा

म्याग्दीका सडक योजनामा बजेट अभाव

बेनी, ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दुई करोड बिनियोजन गरेको म्याग्दीको बेनी–पाखापानी सडक योजनाको रु. एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८१ जेठ २० गते रु. ११ करोड ७६

हाडेभिर–खारा झोलुङ्ग पुल उद्घाटन

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिका–७ हाडेभिर र मालिका गाउँपालिका–७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ५७ लाख ८६ हजार

रघुगङ्गा हाइड्रोपावरको आठौ साधारणसभा सम्पन्न

काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरको आठौ वार्षिक साधारणसभा सोमबार काठमाडौमा सम्पन्न भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको प्रर्वद्धक रघुगङ्गा हाइड्रोपावर नेपाल विद्युत

माझीबस्ति–खनियाघाट खण्ड कालोपत्र

बेनी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत माझीबस्ति–खनियाघाट खण्डमा कालोपत्र भएको छ । भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत कालोपत्र

नारच्याङ बेशीमा खानेपानी आयोजना निर्माण सुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीमा रु. एक करोड भन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण शुरु भएको छ । ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६

बेनी नगरपालिकाको रु. ७४ करोडको संसोधित बजेट पारित

बेनी, ः बेनी नगरपालिकाको बिहिबार सम्पन्न १६औ नगरसभाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ७४ करोड ७० लाख ९८ हजार बराबरको संसोधित बजेट पारित गरेको छ । नगर प्रमुख सुरत केसीको अध्यक्षतामा भएको सभामा उपप्रमुख ज्योति लामिछानेले गत आर्थिक

चिमखोला स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा शुरु

चिमखोला । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने उहाँको आशा छ । भौगोलिक

जलजलाका तीन वटा वडाका बासिन्दा १३ वर्षअघि शुरु भएको खानेपानी आयोजनाले पुर्णता पाउने आशामा

लोप्रे, ः पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा निर्माण शुरु भएको १३ वर्षमा पनि खानेपानी आयोजनाले पुर्णता पाएको छैन् । जलजला गाउँपालिका १– मलगाउँ, वडा नं. २ को आरुबोट, वडा नं. ५ को डाडाकटेरी, बनमडे, लोप्रे, फलामेडाडा, गैरीगाउँ,