समाचारको विधा

विकास

तल्लो तातोपानी बजारमा सडक पिच हुदै

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) गर्ने तयारी भएको छ ।बेनी नगरपालिकाको चालु आर्थिक वषृ २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र हुन लागेको हो । नगरपालिकाका ईञ्जिनियर

कालीपुलको टर्मिनल भवन बेनी नगरपालिकालाई हस्तान्तरण

बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण गर्ने योजना निर्धारित समयभित्र सम्पन्न भएको छ । ठुला आयोजनाहरु ढिलासुस्तिले थलिएको अवस्थामा निर्माण व्यवसायीको इच्छाशक्ति, कार्यान्वयन पक्षको सक्रीयता र

सिंगामा चिस्यानगृह निर्माण शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा शीतभण्डार निर्माण शुरु भएको छ ।बेनी नगरपालिकाले शितभण्डार गृह बनाउन लागेको हो । शीतभण्डार बनाउन नगरपालिकाले चालु आगामी आर्थिक वर्ष २०७९÷८० मा रु. एक करोड ९० लाख विनियोजन गरेको थियो । रु. एक

म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण

बेनी, । मङगला गाउँपालिकाको बरंजा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४

म्याग्दी क्याम्पसको भवन निर्धारित समयमै निर्माण भयो

बेनी, बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।विश्व विद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन बनाउन २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग रु. ९५ लाख ८५

जुन योजना निर्धारित समयमै सकिए

बेनी, । ढिलासुस्तिका कारण धेरै योजनाहरु थला परेको अवस्थामा म्याग्दीका केही आयोजनाहरु भने निर्धारित समयमै सम्पन्न भएका छन् । निर्माण व्यवसायीको इच्छाशक्ती, काम गर्ने वातावरण, कार्यान्वयन गर्ने निकायको समन्वय र सहजिकरण भयो भने तोकिएको समयमै

म्याग्दीलाई पूर्ण विद्युतीकरणका लागि रु. २० करोड बढीको बजेट स्वीकृत

बेनी, ः म्याग्दी जिल्लामा केन्द्रिय लाइनको विद्युतीकरण पूर्ण रुपमा विस्तार गर्न रु. २० करोड बढी बजेट स्विकृत भएको छ ।जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत रु. २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ

कालीपुल र बगरफाँट जोड्ने बेलिब्रिज जडान शुरु

बेनी, । पर्बतको जलजला गाउपालिका २ र ३ बगरफांट जोड्ने बेलिबृज जडान कार्य शुरु भएको छ । म्याग्दीको बेनी तर्फको बेस तयार भएर पुल जोड्ने कार्य शुरु गरिएको हो भने पर्वतको जलजला –३ बगरफांट तर्फको बेस निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।५४ मिटर

कालोपत्रका लागि बागलुङ–बेनी सडक वैशाख १० गतेसम्म बन्द

बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक वैशाख १० गतेसम्मका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भूवाने देखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मंगलबारदेखि यही वैशाख १० गतेसम्मका लागि

अर्थुङ्गेमा सडक पिच

अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा सडक कालोपत्र (पिच) गरिएको छ ।गण्डकी प्रदेश सरकारको बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हुदै पाखापानी सडक योजना अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत कालोपत्र भएको हो । अर्थुङ्गेमा २१७ मिटर