जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष भवन निर्माण
म्याग्दी, ः जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ ।
रु. ३५ लाख बराबरको निर्माण सामग्री र सहयोग जुटाएर दुई तले भवन निर्माण गरेको कार्यालयले जनाएको छ । गत पुष महिनादेखि शुरु!-->!-->!-->…
