समाचारको विधा

विकास

न्युखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्राअवधी ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर

म्याग्दीमा विद्युत वितरण प्रणाली सुदृढीकरण गर्न दश करोड बजेट बिनियोजन

बेनी, म्याग्दीमा विद्युत वितरण प्रणालीलाई सुदृढीकरण योजना सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणले रु. १० करोड बजेट बिनियोजन गरेको छ ।उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले विद्युतीय दुर्घटनाको जोखिम घटाउने,

राहुघाटको बाँधमा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन

संघीय खानेपानी कार्यालयको ताला खोल्न उपभोक्ता संस्थाहरुको माग

बेनी, । म्याग्दीका तीन वटा खानेपानी उपभोक्ता संस्थाले बेनी स्थित संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयमा भएको तालाबन्दी खोल्न माग गरेका छन् । म्याग्दीमै आयोजनाको कार्यालय रहनुपर्ने मागप्रति ऐक्यवद्धता भएपनि तालाबन्दीका कारण निर्माण

चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत चिमखोला देखि पाखापानी र पात्लेखत गाउँमा

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

बेनी,  प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका

बेनी-घाँसा खण्डमा १० स्थानमा ठूला पहिरो, यातायात प्रभावित

म्याग्दी- कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी-जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ। कालोपत्रेसहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका-२ सिरुवारी,

जिसस म्याग्दीको वार्षिक समीक्षामा ३३ कार्यालयको प्रस्तुति

बेनी, । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा ५० वटा कार्यालयलाई बोलाइएकोमा ३८ वटा उपस्थित र ३३ वटाले प्रतिवेदन प्रस्तुत गरेका छन् । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातीमा सवारी साधन सञ्चालन गर्न रोक लगाइने

बेनी, पहिरोका कारण जोखिमयुक्त बेनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाएका छन् । जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनी