समाचारको विधा

विकास

खानेपानी, सिचाई सुविधा विस्तार र नदी नियन्त्रणका ६५ योजना

बेनी, ः म्याग्दीमा यस वर्ष गण्डकी प्रदेश सरकार मार्फत खानेपानी र सिचाई सुविधा विस्तार तथा नदी नियन्त्रण सम्बन्धी ६५ वटा योजनाहरु सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले रु. १४ करोड ३८ लाख ५० हजार

मार्फाखोलामा मोटरेबल पुल निर्माण

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो

धवलागिरीको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ । एक सय १२ मिटर लामो पुलबाट धवलागिरी गाउँपालिका–४ खिवाङ, वडा नं. –५ मलम्पार र वडा नं.– मराङका एक सय ७० घरका आठ सय ५० जनसंख्या लाभान्वित भएका छन् ।

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी

बेनी, ः म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुुविधा पुुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका

निर्माण व्यवसायी संघ म्याग्दीले आन्दोलनको चेतावनी सहित ज्ञापनपत्र बुझायो

बेनी, । नेपाल निर्माण व्यवसायी महासंघ म्याग्दीले विभिन्न माग राखेर आन्दोलनको चेतावनी सहित प्रमुख जिल्ला अधिकारी मार्फत आइतबार सरकारलाई ज्ञापनपत्र पठाएको छ । निर्माण ब्यवसायीसँग सरकारले विगतमा गरेको सहमतिको कार्यान्वयन नभएको, निर्माण

जलजलाको १८ औ गाउँसभा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १८ औ गाउँसभा आइतबार लामाखेतमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षका लागि स्विकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ । विभिन्न विधेयक र ऐन पारित गरेको छ । सभामा

नेपाली काँग्रेस म्याग्दीद्धारा पुर्व प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश

बेनी, नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनाहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाट कार्यक्रममा

म्याग्दीका सडक योजनामा बजेट अभाव

बेनी, ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दुई करोड बिनियोजन गरेको म्याग्दीको बेनी–पाखापानी सडक योजनाको रु. एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८१ जेठ २० गते रु. ११ करोड ७६

हाडेभिर–खारा झोलुङ्ग पुल उद्घाटन

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिका–७ हाडेभिर र मालिका गाउँपालिका–७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ५७ लाख ८६ हजार

रघुगङ्गा हाइड्रोपावरको आठौ साधारणसभा सम्पन्न

काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरको आठौ वार्षिक साधारणसभा सोमबार काठमाडौमा सम्पन्न भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको प्रर्वद्धक रघुगङ्गा हाइड्रोपावर नेपाल विद्युत