समाचारको विधा

विकास

तालखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन अस्थायी पुल बनाइने

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हट्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने बाध्यता हट्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने समस्या हटेको छ । गण्डकी प्रदेशको निर्वाचिन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित

सहश्रधारा र कुर्सीम्ला जोड्ने झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर २ सहश्रधारा र वडा नम्बर ५ को कुरसिम्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पन्ध्र मिनेटमा छोटिएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजनले सहश्रधारा र कुर्सीम्ला जोड्ने

म्याग्दीको पानी बेनीमा ‘लिफ्ट’

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था

चार वर्षअघि सक्नुपर्ने अस्पताल भवनकाे काम बल्ल ७५ प्रतिशत

बेनी , बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल

बेनी नगरपालिकाको ८६ प्रतिशत बजेट खर्च, लक्ष्य भन्दा बढी राजस्व संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा ८६ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ । कुल रु. ८३ करोड ५८ लाख ५८ हजार ९७ लाख ४२६ बजेट बिनियोजन भएकोमा रु. ७२ लाख ५८ लाख ७२ हजार ७९९ अथवा ८६.८३ प्रतिशत बजेट खर्च गरेको हो

रुप्सेखोलामा बेलिब्रिज सञ्चालन

बेनी, । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोलामा बेलिब्रिज निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत रुप्सेखोलामा ४८ मिटर लामो बेलिब्रिज जडान भएको हो । आयोजनाका प्रमुख जगत प्रजापतिले

गण्डकीमा एक वर्षमा १७४ किमी सडक कालोपत्र

पोखरा, । गण्डकी प्रदेशमा एक वर्षको अवधिमा १७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत आर्थिक वर्ष २०७९÷०८० मा चार वटा भवन

कालीपुल बसपार्कको टर्मिनल भवन उद्घाटन

बेनी, । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन बुधबार उद्घाटन गरिएको छ ।बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएका टर्मिनल भवनको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण

शिखमा खेलमैदान र सामुदायिक भवन बनाइदै

सुरेन गुरुङ शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा खेलमैदान र सामुदायिक भवन निर्माणको तयारी भएको छ । न्यू कान्छि बाराही युवा क्लवको खेलमैदान र शिख आमा समूहले शिख देउराली स्थित वडा कार्यालय भवन छेउमा सामुदायिक भवन निर्माण