समाचारको विधा

कला–संस्कृति

धवलागिरिमा ‘पुर्खौली’ नृत्य प्रतियोगिता (फोटो फिचर)

मुना, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले शनिबार मुनामा ‘पुुख्र्यौली’ नृत्य प्रतियोगिता भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा समूहका

धवलागिरी गाउँपालिकास्तरीय जनचेतनामुलक नाटक प्रतियोगिता

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार जनचेतनामुलक सडक नाटक प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा भएको प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

मल्लाज–पोखरा सम्पर्क समाजद्धारा भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण

बेनी, । मल्लाज–पोखरा सम्पर्क समाजले जलजला गाउँपालिका–३ मल्लाजमा रहेको भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण गरेको छ । समाजले रु. एक लाख दश हजार खर्च गरेर निर्माण गरेको ३७ मिटर लामो फलामको आराम बेञ्च मंगलबार हस्तान्तरण गरिएको छ ।

‘घुमी, घुमी’ को म्युजिक भिडियो सार्वजनिक

बेनी, । म्याग्देली कलाकारहरुले तयार पारेको लोक दोहोरी गित ‘घुमी, घुमी’ म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटका करन कडेलको शब्द रहेको गितको स्वरमा उहाँलाई निशा भण्डारी कडेलले साथ दिनुभएको छ ।

हेमन्त कान्छा र देवी घर्तीले ल्याए ‘जानै लाग्यो बैँस रिमई’

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक गरिएको छ  । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् ।  राजकुमार बगरका शब्द रहेको गीतमा गायक स्वयमकै सङ्गीत छ। गीतको

धवलागिरीको स्वागत गित सार्वजनिक

काठमाडौ, ६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गित सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौले तयार पारेको गितको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले शनिबार सार्वजनिक

प्रतिलिपी अधिकार सम्बन्धी कानुनको प्रयोग न्युन

बेनी, । दुई दशक अघि ऐन र नियमावली तयार भएर कार्यान्वयनमा आएको प्रतिलिपि अधिकार सम्बन्धी कानुनको उपभोग न्युन देखिएको छ । मानव हितका लागि मौलिक तथा वौद्धिक रुपले सिर्जना गरिएका रचना, ध्यनिअङ्कन, प्रस्तुति र प्रसारणमा स्रष्टाको अधिकार

राष्ट्रिय जनसाँस्कृतिक महासंघको अधिवेशन

बेनी, । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट विजय परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा

पुन समाज नेपालको अध्यक्षमा भिमबहादुर दोहोरिए, सात बुदे म्याग्दी घोषणापत्र जारी

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा मंगलबार सम्पन्न पुन समाज नेपालको चौथो महाधिवेशनबाट भिमबहादुर फगामी पुनको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन गरेको छ । चितवनका पुन समाजको अघिल्लो कार्यकालको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

शिखमा पुन समाज नेपालको चौथो महाधिवेशन सुरु

गणेश गुरुङ (सुरेन)शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा सोमबार देखि पुन समाज नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुरु भएको छ । महाधिवेशनको लोकवार्ता तथा वरिष्ठ भाषा विज्ञ माधबप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । देशभरका पुन समाजका