समाचारको विधा

कला–संस्कृति

म्याग्दीका स्रष्टा शिव सस्मितलाई “गण्डकी साहित्य रत्न सम्मान”

बेनी । नेपाली भाषासाहित्यमा समर्पित साधना र सिर्जनशील यात्राको उच्च मूल्याङ्कन गर्दै म्याग्दीका स्रष्टा शिव सस्मितलाई विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाले ‘विनेशाम गण्डकी साहित्य रत्न सम्मान’ अर्पण गरेको छ ।२१२ औँ भानु जयन्तीको

बेनीमा बर्खेनाच सुरु

बेनी, ः म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले

गलेश्वरमा भेटि बढ्यो, एक वर्षमा रु. ७३ लाख संकलन

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु. ७३ लाख भन्दा बढी भेटि संकलन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. ७३ लाख १५ हजार नौ सय २७ भेटि चढाएका

हिस्तानमा पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

बेनी, पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ। यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको

बेग, बादुक, तिप्ल्याङ र झिँमा खाम भाषा प्रशिक्षण सम्पन्न

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन भएको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको रघुगङ्गा गाउँपालिका –१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नंं–५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण

मालिकाका शिक्षकहरुलाई मगर भाषा प्रशिक्षण

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी प्रशिक्षण दिइएको छ । पुन मगर समाज मालिका गाउँपालिकाको आयोजनामा मालिका गाउँपालिका–७ मा रहेको प्रभुचेलामा जेठ १३ गतेदेखि सुरु भएको तालिम शुक्रबार समापन भएको हो ।

‘माइतीघर’ को छायांकन सकियो

बेनी, । म्याग्दीमा चलचित्र ‘माइतीघर’ को छायांकन सकिएको छ । निर्माता रोहित अधिकारीले दुई वटा गीत बाँकी राख्दै अरू सम्पूर्ण छायांकन ३२ दिनमा सकिएको जानकारी दिनुभयो । यो चलचित्रको छायांकन म्याग्दीका विभिन्न स्थानमा गरिएको हो । धवलागिरी

जेष्ठ नागरिकले सुनाए खानी खन्ने देखि यानीमाया गाएर बिहे गरेको प्रशंग

डाडागाउँ, । म्याग्दीको मालिका गाउँपालिका–३ किटेनीमा शनिबार जेष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण सम्बन्धी अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा भएका कार्यक्रममा

लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी

बेनी, । बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११

लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

बेनी, । बेनीमा बिहिबार सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार