समाचारको विधा

कला–संस्कृति

प्रकाश दुतराजको ‘छैन र माया’

बेनी । कलाकार प्रकाश दुतराजले ‘छैन र माया’ बोलको गित सार्वजनिक गर्नुभएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मन घर भएका दुतराजले पछिल्ला केही वर्षयता दसै पर्वको छेको पारेर मौलिक र ग्रामिण जिवनशैली झल्काउने माया प्रेमका कथामा आधारित

ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको उद्घाटन

ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पुननिर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । जगन्नाथ अन्नपूर्ण ट्रष्ट कोष तथा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पुर्व उर्जा, जलस्रोत तथा सिचाई

माउन्ट एभरेष्टमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु

गण्डकी प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा माउन्ट एभरेष्टकी साम्राज्ञी पुरस्कृत बेनी, । म्याग्दीमा होटल म्यानेजमेन्ट पढाइ हुने एक मात्र विद्यालय माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरेको छ ।

बेनीमा बर्खेनाच समापन, २० वर्षपछि थेत्तोर नाच देखाइयो

बेनी । बेनीमा मंगलबार २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रर्दशन गरिएको छ ।नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारहरुले मौलिक र परम्परागत थेत्तोर नाच प्रर्दशन गरेका हुन् । भाषा मंकाःखलका कलाकार सञ्जय कुमार श्रेष्ठले २० वर्षपछि

म्याग्दी क्याम्पसमा तिज गित नृत्य प्रतियोगिता

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र बेनी नगरपालिकाको सहआयोजनामा आइतबार बेनीमा तिज गित सम्बन्धी नृत्य प्रतियोगिता सम्पन्न भएको छ । १६ वटा विद्यालय सहभागी नृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनी प्रथम, बेनी सामुदायिक

बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रर्दशन

बेनी, केटा ः ‘असारे मास, दव्दवे हिलो छुनलाई घिन लाग्योपातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’केटी ः‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टालेफरीया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’ म्याग्दीको सदरमुकाम बेनीको सडकमा

निशा केसीको स्वरमा महिलाका वेदना बोल्ने तिजका गित

बेनी, । नेपाली गीति परम्परामा तिज गीतको बेग्लै महत्व छ । तिजका बेला माइतीमा भेला भएका महिलाले चोक, चौतारी, देउराली हुँदै घरआँगनमा नाचगान गर्दै तिज गीत गाउने परम्परा हाम्रो हो तथापि तिज गायनमा व्यावसायिक सङ्गीतको प्रवेश भएपछि तिज गीतमा समेत

म्याग्दी जिल्ला स्तरीय टिकटक लाइभ नृत्य प्रतियोगिता हुने

बेनी, । हरितालिका तिज पर्वको अवसरमा आगामी भदौ ७ गते भर्चुअल माध्यमबाट म्याग्दी जिल्ला स्तरीय लोक संस्कृतिमा आधारित खुल्ला टिकटक लाइभ नृत्य प्रतियोगिता हुने भएको छ ।सामाजिक संस्था नेपाली सहयोगी मनको आयोजनामा हुने प्रतियोगितामा सहभागीहरुको

जगन्नाथमा रथयात्रासहित सरकारी भोज

बेनी, । बेनी नगरपालिका–५, गाजेनमा बुधबार जगन्नाथधामको रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।जगन्नाथ मन्दिर

साउन महिनाको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वर, ः साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा