“घरको छोरा”
छोरा हो !आँशु लुकाउनुपर्छ,दुःख भएपनि बलेको कोईलामा खाली खुट्टो हाँस्दै हिड्नुपर्छ । (१)छोरा हो !बाँच्नुपर्छ,मरेको लास भई दुःख लुकाई सबैको अगाडि झुटो हाँसो हाँस्नुपर्छ । (२)कति सपना मार्यो त्यसले,कति मन दुखायो,धेरै सोचाईमा झुल्ने गथ्र्यो!-->…
