मल्लाज–पोखरा सम्पर्क समाजद्धारा भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण
बेनी, । मल्लाज–पोखरा सम्पर्क समाजले जलजला गाउँपालिका–३ मल्लाजमा रहेको भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण गरेको छ ।
समाजले रु. एक लाख दश हजार खर्च गरेर निर्माण गरेको ३७ मिटर लामो फलामको आराम बेञ्च मंगलबार हस्तान्तरण गरिएको छ ।!-->!-->!-->…
