जनसांस्कृतिक महासंघमा नारायण र पदम
बेनी, । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल म्याग्दीको संयोजक र सहसंयोजक चयन भएका छन् ।
महासंघको सोमबार पोखरामा सम्पन्न प्रदेश भेलाले म्याग्दी जिल्ला संयोजकमा नारायण पौडेल र सहसंयोजकमा पदम बिश्वकर्मालाई मनोनित गरेको छ ।!-->!-->!-->…
