संगीतकर्मी संघको तिज गित प्रतियोगिता
बेनी, । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ ।
भदौ २९ गते महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित तिज गित प्रतियोगिता आयोजना गरिएको संघले बुधबार!-->!-->!-->…
