म्याग्दी भलिबल कपको उपाधी स्याङ्जालाई

बेनी, आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को बिजेता बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अन्नपूर्णको प्राथमिकता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट पारित गरिएको हो ।

शिक्षा, कृषि, खेलकुद र स्वास्थ्यमा जलजलाको प्राथमिकता

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले शिक्षा, कृषि, खेलकुद, स्वास्थ्य र पूर्वाधारका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ५९ करोड ५४ लाखको बजेट पारित गरेको छ । लामाखेत स्थित गाउँपालिकाको

पूर्वाधार, पर्यटन र कृषिमा बेनी नगरपालिकाको प्राथमिकता

बेनी, । पूर्वाधार, पर्यटन र कृषि क्षेत्रमा प्राथमिकता दिदै म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ७१ करोड ८० लाख २७ हजार को बजेट ल्याएको छ । बेनीमा मंगलबार भएको सत्रौ नगरसभामा प्रमुख सुरत केसीको नीति तथा

म्याग्दी र स्याङ्जा म्याग्दी कप भलिबल प्रतियोगिताको फाइनलमा

बेनी ः आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को फाईनलमा पुगेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट

मालिकाको ४६ करोडको बजेट पारित

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२÷०८३ को लागि रु. ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका

गण्डकीको बजेटमा म्याग्दीलाई उपेक्षा गरिएकोमा सांसद जुग्जालीको आक्रोश

पोखरा, । म्याग्दी १(२) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम बहादुर जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्नुभएको छ । प्रदेश सरकाले बजेट बिनियोजनका क्रममा म्याग्दीलाई गरेको उपेक्षाको कडा प्रतिवाद गर्नुभएका

धवलागिरीको बजेट : गुर्जामा सडक पुर्याउने, जलजलामा पर्यटन महोत्सव गर्ने, युवालाई सहुलियत ऋण…

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ४६ करोड ५५ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको

चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, डिसेण्डर (पानी थिग्राउने