न्युखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्राअवधी ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर

बेनीमा बर्खेनाच समापन, २० वर्षपछि थेत्तोर नाच देखाइयो

बेनी । बेनीमा मंगलबार २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रर्दशन गरिएको छ ।नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारहरुले मौलिक र परम्परागत थेत्तोर नाच प्रर्दशन गरेका हुन् । भाषा मंकाःखलका कलाकार सञ्जय कुमार श्रेष्ठले २० वर्षपछि

चुत्रेनीमा नवौँ मुनसन कप शुरु

चुत्रेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा हरितालिका तिज पर्वको अवसरमा मंगलबारदेखि रु. एक लाख पुरस्कार राशीको नवौ मुनसन कप फुटबल प्रतियोगिता शुरु भएको छ । द मुनसन युवा क्लवले आयोजना गरेको पाँच दिन सम्म सञ्चालन हुने

बेनीका किसानले तरकारी, दूध र मासुमा पाउदैछन् उत्पादनमा आधारित प्रोत्साहन

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरु उत्साहित भएका छन् । गाईभैसी र बाख्रापालकलाई दिदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि तरकारी खेती गर्ने किसानलाई पनि

म्याग्दीमा विद्युत वितरण प्रणाली सुदृढीकरण गर्न दश करोड बजेट बिनियोजन

बेनी, म्याग्दीमा विद्युत वितरण प्रणालीलाई सुदृढीकरण योजना सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणले रु. १० करोड बजेट बिनियोजन गरेको छ ।उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले विद्युतीय दुर्घटनाको जोखिम घटाउने,

पात्लेखेतमा पहिरोको जोखिम

बेनी, । सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर)ले शनिबार बेनी नगरपालिका–१०,स्थित बान्द्रेखाल्टी र पाखा पहिरोको स्थलगत निरीक्षण गर्नुभएको छ ।निरीक्षणमा स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस म्याग्दीका

मोना क्रोएसियाको अध्यक्षमा सपना जुग्जाली

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना क्रोएसिया)को अध्यक्षमा सपना जुग्जाली चयन हुनुभएको छ ।दोस्रो अधिवेशनले सन २०२५–२०२७ को कार्यकालका लागि जुग्जालीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सनबहादुर रोका,

अनेमसंघको प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु

पोखरा, । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ ।अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

म्याग्दी क्याम्पसमा तिज गित नृत्य प्रतियोगिता

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र बेनी नगरपालिकाको सहआयोजनामा आइतबार बेनीमा तिज गित सम्बन्धी नृत्य प्रतियोगिता सम्पन्न भएको छ । १६ वटा विद्यालय सहभागी नृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनी प्रथम, बेनी सामुदायिक

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन ः जलजला गण्डकीमा तेस्रो

बेनी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पर्वत जिल्लामा जलजला गाउँपालिका पहिलो र गण्डकी प्रदेशमा तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०÷०८१ मा स्थानीय तहहरुले गरेको स्वमूल्यांकन प्रणाली