क्षेत्री समाज दानाको अध्यक्षमा दुर्गादत्त

बेनी, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा शनिबार क्षेत्री समाज नेपालको नयाँ कार्यसमिति गठन भएको छ । दुर्गादत्त सुवेदीको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा दुर्गादेवी बरुवाल खत्री, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा गिता

बेनीको हाडेभिरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा ज्यान गयो

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा शनिबार मोटरसाइकलको ठक्करबाट घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । खबरा देखि बेनी आउँदै गरेको ध २ प ६९६ नम्बरको मोटरसाइकलको ठक्करबाट बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका ५ वर्षीय

माउन्ट जिके ओलम्पियाड प्रतियोगितामा प्रकाश माविका प्रशिस रिजाल प्रथम

बेनी, म्याग्दीको बेनीमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मावि माउन्ट जिके ओलम्पियाड हाजिरीजवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका प्रशिस रिजाल प्रथम हुन सफल भएका छन् । जिके

नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य

काठमाडौं, नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरुले औंल्याएकाछन् नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले

बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रर्दशन

बेनी, केटा ः ‘असारे मास, दव्दवे हिलो छुनलाई घिन लाग्योपातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’केटी ः‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टालेफरीया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’ म्याग्दीको सदरमुकाम बेनीको सडकमा

दरबाङका पसलमा सरसफाईको अवस्था सुधार गर्न अनुगमन टोलीको सुझाव

दरवाङ, । मालिका गाउँपालिका ६ दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला

म्याग्दीका प्रजिअ ढकालको गृहमा सरुवा, गृहमन्त्रीका निजी सचिव तिवारी म्याग्दीमा

बेनी, । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ । गृह मन्त्रालयले म्याग्दी सहित देशका विभिन्न जिल्लाका प्रमुख जिल्लाहरुको सरुवा गरेको हो । प्रजिअ ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ भने गृहमन्त्री रमेश लेखकको निजी

एक वर्षमा साढे दुई सय परिवारले म्याग्दी छाडे

म्याग्दी- जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो

अन्नपूर्णका पशुमा मौसमी कृत्रिम गर्भाधान

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ। हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने

म्याग्दीमा ‘घरघरमा प्रहरी’ अभियान शुरु

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘घरघरमा प्रहरी’ अभियान शुरु भएको छ ।नागरिक र प्रहरीको सम्बन्धलाई थप विश्वसनीय बनाएर शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाबाट