थकाली युवा परिवार बेनी क्षेत्रको अध्यक्षमा बिजय भट्टचन
बेनी, । थकाली युवा परिवार बेनी क्षेत्रको अध्यक्षमा बिजय भट्टचन चयन हुनुभएको छ ।
बेनीमा बिहिबार सम्पन्न परिवारको भेलाबाट भट्टचनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुमन शेरचन, सचिवमा मनोज गौचन, कोषाध्यक्षमा!-->!-->!-->…