रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ स्थित कालीगण्डकी नदीको पानी तानेर सुन्दरचौरको डाडामा उकालिएको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना मार्फत कालीगण्डकीको किनारमा

रघुगंगामा सार्वजनिक सुनुवाई

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सम्मको सेवा प्रवाह, विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र

खबराका चन्द्रबहादुरलाई उत्कृष्ट कृषक पुरस्कार

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की गण्डकी प्रदेशको उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुनुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा म्याग्दीका कार्की सहित

धवलागिरीको ७९ प्रतिशत बजेट खर्च, १२७ योजना कार्यान्वयन

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा एक सय २७ वटा योजना कार्यान्वयन र ७९ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले शनिबार मुनामा आयोजना गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय

घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजना पुनःनिर्माण

बेनी ः सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मङ्गला गाउँपालिका–२ स्थित घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजनाको नहर १५ वर्षपछि पुनः निर्माण भएको छ । सल्यानको फेदीमा रहेको घुरेनीको मुहानदेखि कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

बेनी, गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन्। सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वनयका

म्याग्दी क्याम्पसका विद्यार्थीलाई रु. २१ लाख बढी छात्रवृत्ति वितरण

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसले आर्थिक वर्ष ०८१÷८२ मा विभिन्न संकाय र तहमा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक तथा वाहृय श्रोतवाट गरी रु. २१ लाख ८१ हजार पाँच सय ५० छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसले पछिल्लो पटक विहिवार एक

रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७८ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४८ करोड ६५ लाख ३९ हजार बजेट बिनियोजन भएकोमा ७८ दशमलब ४१ प्रतिशत अथवा ३८ करोड १४ लाख ७७ हजार दुई सय ४८ खर्च भएको गाउँपालिकाले जनाएको

अन्नपूर्णको ७३ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७३ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ । कुल रु. ५४ करोड ८४ लाख ४३ हजार मध्य ७३ दशमलब १२ प्रतिशत अथवा रु. ४० करोड १० लाख ६९ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

बेनी नगरपालिकाको ८६ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ८६ दशमलब ७५ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ७५ करोड ५६ लाख ११ हजार बजेट बिनियोजन भएकोमा रु. ६५ करोड ६५ लाख पाँच सय १७ खर्च भएको नगरपालिकाले जनाएको छ । पुँजिगत शिर्षकमा रु.