राम्चेका वडा सदस्यले दिए राजिनामा

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ का निर्वाचित वडा सदस्य यमबहादुर पुनले पार्टी र जनप्रतिनिधीको पदबाट राजिनामा दिनुभएको छ । भ्रष्ट्राचार र बेथितिको अन्त्य तथा बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनुपर्ने माग सहित जेनजी पुस्ताको

हिस्तानमा राजनीतिक दललाई प्रवेश निषेध गर्ने वडा अध्यक्षको घोषणा

बेनी। जेनजी आन्दोलनमा सरकारको अत्याधिक बल प्रयोग र १९ जनाको मृत्यु तथा तीन सय भन्दा बढी घाइते भएको घटनाप्रति असन्तुष्टि जनाउदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडा अध्यक्षले राजनीतिक दललाई वडा प्रवेश निषेध गर्ने घोषणा गर्नुभएको

भ्रष्ट्राचार र बेतिथिका विरुद्ध बेनीमा जेनजीको प्रर्दशन

बेनी, । भ्रष्ट्राचार र बेतिथिका विरुद्ध तथा बन्द भएको सामाजिक सञ्जाल खुलाउन माग गर्दै सोमबार बेनीमा जेनजी पुस्ताले प्रर्दशन गरेका छन् । बिरेन्द्रचोकमा दिउँसो १ बजेदेखि भेला भएका दश जोड दुई र क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरुले

एमालेबाट निर्वाचित दोवाका वडा अध्यक्ष गर्बुजाले प्रधानमन्त्री ओलीको राजिनामा मागे

बेनी, । नेकपा एमालेबाट निर्वाचित म्याग्दीका एक जना वडा अध्यक्षले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नुभएको छ । सरकारले बन्द गरेका सामाजिक सञ्जाल खुलाउन र भ्रष्ट्राचारको विरुद्धमा काठमाडौ लगायत

बिबिध कार्यक्रम गरि निजामती सेवा दिवस मनाइयो

बेनी,। म्याग्दीमा आइतबार बिबिध कार्यक्रम गरेर निजामती सेवा दिवस –२०८२ मनाइएको छ । निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा बिहान बेनी बजारमा प्रभातफेरी गरिएको थियो । बेनीमा रहेका कार्यालयका प्रमुख, कर्मचारी र सुरक्षाकर्मीहरु सहभागी

सुशासन प्रर्वद्धनका लागि म्याग्दीका कर्मचारीको दश बुदे प्रतिवद्धता

बेनी, ः म्याग्दीका कर्मचारीहरुले शुसासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रणका लागि १० बुदे प्रतिवद्धता जनाएका छन् । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा निजामती सेवा दिवसको अवसरमा आइतबार बेनीमा भएको भ्रष्ट्राचार

म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो, निरब्याजी ऋण

बेनी, बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई उद्यम गर्न बिना धितो निब्र्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क

बेनीको गणेशटालमा गाडीको ठक्करबाट बालकको मृत्यु

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा शनिबार राती गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मुस्ताङ देखि पोखरा जादै गरेको बि.ए.ए. २६३४ नम्बरको डिमेक्स हाईलेक्स गाडीले राती करिब आठ बजेतिर ठक्कर दिदाँ पर्वतको जलजला गाउँपालिका–७ का

म्याग्दी क्याम्पसको २४ औ साधारणसभा

बेनी, । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको २४ औ साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिका सदस्य सचिव एंव क्याम्पस प्रमुख श्रीधर सुवेदीले पेश गरेको वार्षिक प्रगति र कोषाध्यक्ष शेरबहादुर केसीले पेश गरेको

दिदीबहिनी सहकारीको १४ औ वार्षिक साधारणसभा

बेनी । बेनी नगरपालिका–८ मा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बचत गर्ने बानीले दुख अप्ठ्यारो पर्दा सजिलो हुने बताउनुभयो ।